मठ मन्दिरहरुमा बाल्टिन वितरण गरिएको।
2025-01-09
Banepa
यस पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गर्ने उद्देश्यका साथ बनेपा धगाल गणेशस्थान , पुन्यश्वोर महादेव , सरस्वति मन्दिर , र तुकम्पो गणेशस्थानमा बाल्तिनको व्यवस्था गरियो।
English
Nepali