Message From Chairperson
बिजेन्द्र पोते
आदरणीय शेयर सदस्यज्युहरु,
यस पानस बचत तथा ऋण सहकारी संस्था लि. लाई माया, साथ, सहयोग र विश्वास गर्नु भएकोमा म यस संस्थाको अध्यक्षको तर्फबाट र संचालक समितिको तर्फबाट हार्दिक आभार व्यक्त्त गर्दछु
अध्यक्ष,
बिजेन्द्र पोते
Message From Chief Executive Officer
ईश्वर महाजु
पानस बचत तथा ऋण सहकारी संस्था बि. स. २०६४ सालमा स्थानीय समुहबाट समुदायमा छरिएर रहेका पुंजीलाइ बचतको रुपमा रुपान्तर गरि त्यहि पुँजीलाई आवश्यक व्यक्तिहरुलाई ऋणको रुपमा लगानी गरि समुदायका सदस्यहरुलाई समृद्धि र आत्मनिर्भर बनाउने उद्देश्यका साथ स्थापना गरिएको थियो। यिनै उद्देश्यलाइ आत्मसाथ गर्दै संस्थाले विभिन्न आरोह अबरोह पार गरि सदस्यहरुलाई उत्कृष्ट सेवा, सुबिधाहरु प्रदान गरिरहको छ।
प्रमुख कार्यकारी अधिकृत
ईश्वर महाजु ,
English
Nepali